युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे । एक सय ७७ रनको लक्ष्य पछ्याएको … Continue reading युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी